Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

निःशुल्क स्वास्थ्य उपचार सेवाको उद्घाटन


गोरखा नगरपालिका भित्रका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार सेवाको उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर (बाँया) । नगरपालिकाले बुधबारदेखि गोरखा अस्पतालसँग सहकार्य गरेर सबै नगरबासीहरुलाई निःशुल्क आधारभूत स्वास्थ्य उपचार सेवा सुरु गरेको हो ।

तस्बिर ः दीपक श्रेष्ठ÷रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!