झापामा पोथी हात्ती मृत फेला

झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वनको हाताभित्र सोमबार बिहान मृत अवस्थामा फेला परेको पोथी हात्ती (ढोइ)।
तस्बिरः सन्तोष शर्मा/ रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया