प्रम ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइँदै

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय फोटोपत्रकार समूहद्वारा फोटोपत्रकारको हकहितका लागि सात बुँदे माघ राखी ज्ञापनपत्र बुझाइँदै ।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया