दुर्घटनाग्रस्त बस

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा सोमबार भएको दुर्घटनामा दुर्घटनाग्रस्त बस । उक्त दुर्घटनामा २७ यात्रु घाइते भएका छन् ।
तस्बिर ः कृष्ण न्यौपाने÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया