गोलभेंडा खरिद गर्दै उपभोक्ता
बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको सोमबारे बजारमा बिक्रीका लागि राखिएको गोलभेंडा खरिद गर्दै उपभोक्ता । लुम्बिनीमा उत्पादित गोलभेंडा यहाँ प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ । तस्बिर.सुमित्रा अधिकारी÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज
प्रतिक्रिया