घाइतेको उपचार गरिँदै

सङ्खुवासभाको भोटखोला– ४ सिप्रुङ्गमा दुर्घटना भएको सिम्रीक यएरको हेलिकप्टरमा परी घाइते भएकाहरुलार्ई खाँदबारीस्थित सेनाको ब्यारेकमा जिल्ला अस्पताल सङ्खुवासभाका चिकित्सकहरुले जाँच गर्दै । माथिल्लो अरुणको समान ढुवानी गर्ने क्रममा शक्रबार १ बजे हेलिकप्टर दुर्घटना भएको थियो ।
तस्बिर ः सुजन बज्राचार्य÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया