Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार


रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।
“आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!