उद्धार गर्दै सशस्त्र प्रहरी बल

दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिङ्गमा मङ्गलबार दिउँसो हिमपहिरोमा परी यार्सागुम्बा संकलक बेपत्ता भएपछि उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुको टोली । उक्त घटनामा परी एक पुरुष र चार महिला बेपत्ता भएका छन् ।
तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल / रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया