Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौँ । देशभर आज थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार २५ नमुनाको परीक्षण गर्दा ७ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज दुई जनाको मृत्यु भएको छ भने संक्रमित दुई सय १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज ५९ हजार ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!