साङ्केतिक भाषाबाट पढ्दै सुस्तश्रवणका विद्यार्थी
मोरङको सुन्दरहरैँचा– १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा विशेष कक्षाअन्तर्गत साङ्केतिक भाषाबाट पढ्दै गरेका सुस्तश्रवणका बहिरा विद्यार्थीका साथमा शिक्षक ।
तस्बिर ः मणिराम दाहाल÷ रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : शिक्षा, समाचार, समाज
प्रतिक्रिया