विजयी र्यालीमा लामिछाने

चितवन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मङ्गलबार आयोजित विजयी र्यालीका क्रममा मतदातालाई हात हल्लाएर धन्यबाद ज्ञापन गर्दै ।
तस्बिर : कृष्ण आचार्य / रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया