Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

चुनावी सभामा लामिछाने र वाग्ले


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले आइतबार दमौलीमा आयोजना गरेको चुनावी सभामा सहभागी हुनुहुँदै पार्टीका सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्ले ।

तस्बिरः कृष्ण न्यौपाने / रासस

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!