नेपाली सेना पैदलयात्रा

गोरखाबाट जितगढी (बुटवल) सम्म निस्केको नेपाली सेनाको टोली । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिवार पाल्पाको रामपुर भित्रिएको छ । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई स्वागत गरिएको छ ।
तस्बिर ः सुशीला रेग्मी/रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया