स्याउला बोक्दै बालबालिका

धुञ्चेमा जङ्गलबाट स्याउला बोकेर फर्कँदै गरेका बालबालिका । आर्थिक अभावका कारण विद्यालय जानुपर्ने समयमा उनिहरु अभिभावकसँग जङ्गलमा स्याउला लिन जाने गरेका छन् ।
तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : शिक्षा, समाचार, समाज
प्रतिक्रिया