Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सामूहिक तस्बिरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्ष पौडेल


सशस्त्र प्रहरी जवान आधारभूत तालिम सि.सं २३५ (घ) र (ङ) मा सहभागी भई तालिम पूरा गरेका प्रहरी जवानहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायतसँग सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको परिसरमा दीक्षान्त समारोहपश्चात् सामूहिक तस्बिरमा ।

तस्बिरः वासुदेव पौडेल÷रासस

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!