Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

साबुन बनाउँदै महिला


पाल्पा रामपुर नगरपालिका–२ स्थित सिम्लेका महिलाहरु नुहाउने साबुन बनाउँदै । गाउँघरमा पाइने नीम, कागती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह इत्यादिबाट यहाँका महिलाले नगरपालिकाले सीपमूलक तालिम दिएपछि व्यावसायिक उत्पादन सुरु गरेका छन् ।

तस्बिर ः सुशीला रेग्मी÷रासस

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : कृषि, प्रविधी, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!