ब्याडमिन्टनमा विजयी मिलिन र दिपेन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गए राति सम्पन्न उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल (सिनियर ए) तर्फ विजयी खेलाडी मिलिन गुरुङ र दिपेन गुरुङ ।
तस्बिर ः सन्तोष पुर्कुटी÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : खेलकूद
प्रतिक्रिया