Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

कागबेनी बजार


सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार । कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । सुमनजङ्ग थापा÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!