खच्चडमा सामग्री ढुवानी गर्दै
डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको काइके गाउँपालिकातर्फ तार जाली ढुवानी गर्न खच्चडमा राखिँदै । दुनैबाट काइके ढुवानी गरेबापत प्रतिखच्चड रु ३ हजार पर्दछ ।
तस्बिर ः हेमन्त केसी÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया