Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

महंगीले जनताको ढाडै भाँचिसक्याे : सांसद हुसेन


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद् समिना हुसेनले मंहगीले जनताको ढाड सेकिएको मात्रै नभइ, ढाड नै भाँचिएको बताएकी छिन्।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै हुसेनले श्रमिक र निम्न आय भएका वर्गहरूको चुल्हो नबल्ने स्थितिलाई ध्यानमा राख्न माग गरिन्।

‘पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो कम गर्दै जनजीवन सहज बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!