Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

शल्यक्रियापछि पट्टी खोलिँदै


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोकमा सञ्चालित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रियापछि पट्टी खोल्दै डा सन्दुक रुइत । शनिबारदेखि सुरु भएको शिविरमा पहिलो दिन ४८ जनाको बिरामीको शल्यक्रिया भएको थियो ।

तस्बिर ः सन्तोष पुर्कुटी÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!