Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

नेपाललाई ईञ्जा बौद्धिक पत्रकारिता पुरस्कार


सभामुख देवराज घिमिरे नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईञ्जाको स्थापना दिवस (ईञ्जा डे) का अवसरमा बुधबार आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा ईञ्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाललाई प्रदान गर्नुहुँदै । सो पुरस्कारको राशि रू ५० हजार रहेको छ ।

तस्बिर ः रत्न श्रेष्ठ÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!