Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

छेडुब छ्योइलिङ्ग गुम्बामा भक्तजन


नुवाकोटको किस्पाङ गाँउपालिका–३, काहुलेमा निर्माणाधीन छेडुब छ्योइलिङ्ग गुम्बामा दर्शन तथा पूजाआराधना गर्दै भक्तजन । उक्त गुम्बा निर्माणमा बागमती प्रदेस सरकारको रु ५० लाख र किस्पाङ गाँउपालिकाको रु ११ लाख लगानी छ भने स्थानीयवासीले रु १५ लाख भन्दाबढी श्रमदान गरी निर्माण सम्पन्न हुने क्रममा छ ।

तस्बिर ः रामहरि न्यौपाने÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!