Techie IT
  • १२ असोज २०८१, शनिबार
Nepal Gyan

कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


नवनियुक्त तीनजना कुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण । बिहीबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यसरी शपथ ग्रहण गर्नुहुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले उहाँहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!