Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

प्रतिनिधि सभा बैठक : चार मन्त्रालयको बजेटमाथि छलफल हुने


काठमाडौं । संघीय संसदअन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे शुरु हुने बताइएकाे छ।

आजको बैठकमा विनियोजन विधेयक २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल हुने जनाइएकाे छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!