अनुगमन टोली

फोक्सुण्डो गाउँपालिका डोल्पाभित्रका योजनाहरु अनुगमण तथा निरीक्षण गर्न घोडामा जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने, गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ लगायतको टोली । यहाँ एक ठाउँबाट अर्को ठाउँमा जानका लागि धेरै दिन लाग्ने भएकाले घोडाको प्रयोग गरिन्छ ।
तस्बिर ः हेमन्त केसी÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया