छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरूसँग भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त÷राससछलफल
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया