सुन्तला शित भण्डार गर्न गेर्डिङ गर्दै

तेह्रथुमको म्याङलुङ नगरपालिका–९ साव्लामा १ हजार मेट्रिकटन क्षमताको शित भण्डार निर्माणपछि पहिलोपटक सुन्तला शित भण्डार गर्न गेर्डिङ गर्दै । शित भण्डार सञ्चालनमा आएपछि सुन्तला उचित मुल्य बेच्न पाउँदा कृषक खुसी भएका छन् ।
तस्बिर ः बाला भट्टराई÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया