Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

सिस्ने हिमाल


रुकुम (पर्व)को सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमालय । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ ।

तस्बिर ः सर्जना कार्की÷रासस

#Nepalgyan#News#Kathmandu


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!