Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

आईओसीले इन्धनको मुल्य घटाएर पठायो, नेपालमा पनि घट्ने संकेत


भारतीय आयल कर्पोरेसन ( आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।

यो पटक पनि मुल्य सुची घटेर आए उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको निगम स्रोतको दाबी छ । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ , डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!