Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै


नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँ सय छ । त्यस्तै चाँदीको मूल्य एक हजार ४ सय रूपैयाँ तोकिएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!