Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

दोलखा प्रदेश सभा २ मा एमाले उम्मेदवार विजयी


दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले जित हाँसिल गरेका छन् ।

केसीले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराउँदै प्रदेस सभा सदस्य निर्वाचित भएका हुन्।

१ हजार ८ सय ९ मतको अन्तरले केसी विजयी भएका हुन ।

केसीले १९ हजार ४ सय १४ मत प्राप्त गर्दा लामाले १७ हजार ५ सय ९५ मत मात्रै प्राप्त गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!