Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ


बैतडीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सशस्त्र प्रहरीमा आबद्ध २२ वर्षीय भरतराम कोली रहेको प्रहरीले जनाएको छ । कोलीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो ।
पञ्चेश्वर गाउँपालिका ४ कि मायाको मंसिर १४ गते बुधबार घाँटी रेटेर हत्या गरिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!