अचार उद्योगबाट तीन वर्षमै रु ५० लाखभन्दा बढी आम्दानी
काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित आफ्नै घरमा अचार उत्पादन सुरु गर्नुभएकी काठमाडौँ मनमैजुकी सरस्वती अधिकारी । अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । तस्बिरः अच्युत रेग्मी÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया