नगद तथा बहुमूल्य गरगहना लुटेराहरु पक्राउ बारेमा जानकारी

काठमाडौँको विभिन्न स्थानबाट नगद र बहुमूल्य गरगहना लुटने लुटेराहरु पक्राउ गरिएको बारे बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख भरतबहादुर बोहरा । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया