Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

विश्वकप फुटबल: अमेरिका र वेल्सबीच खेल सुरु


विश्वकप फुलबल प्रतियोगिता अन्तर्गतको समूह चरणको चौथो खेल सुरु भएको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गशालामा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा सुरु भएको हो ।

हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले २-० गोल अन्तरले पराजित गरेको थियो । साथै, आज भएको पहिलो खेलमा इङ्ल्यान्डले इरानलाई ६-२ गोल अन्तरले पराजित ग¥यो भने दोस्रो खेलमा नेदरल्याण्डस्ले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।—


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!