Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

सिन्धुपाल्चोकमा मतगणना हुँदै l


सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो । क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक बजे सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना गरिने उहाँको भनाइ थियो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!