Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

नेकपा (माओवादी केन्द्र) बाट भोटेकोसी गाउँपालिकाको पालिका अध्यक्षमा सर्बसम्मत आङछिरि शेर्पा


बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्बाचनको लागि नेकपा माओवादी केन्द्र बाट भोटेकोसी गाउँपालिकाको पालिका अध्यक्षमा सर्बसम्मत आङछिरि शेर्पा लाइ प्रदेश कार्यालयमा सिफारिस गर्ने भएको छ । उहाँ सँगै अध्यक्षमा ५ जना को दाबी रहेको थियो । दाबी गर्नेमा गाउपालिका को अध्यक्ष राजकुमार पौडयाल, दाबुटी शेर्पा , लाक्पा शेर्पा तथा फुन्नु शेर्पा रहेको थियो । टिकट को होडमा रहेका अन्य उम्मेदबार मध्ये आङछिरि शेर्पा लाइ सबैले समर्थन गरेको कारणले गर्दा एकल नाम प्रदेशमा सिफारिस भएको छ । पालिका अध्यक्ष राजकुमार पौडयाल ले पनि सहयोग गरेको खण्डमा आङछिरी शेर्पा ले पालिका जित्ने प्रबल सम्भावना देखिएको छ । अब टिकटमा लगभग आङछिरि को पक्का पक्की भएको छ।


क्याटेगोरी : राजनीति, विविध, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!