सकिमिला पूर्णिमाको अवसरमा गेडागुडीले बनाइएको मन्दिरको आकृति
भक्तपुर नगरपालिकाको विभिन्त्र मन्दिरअगाडि सकिमिला पूर्णिमाको अवसरमा मकै, भटमास, चना, केराउ; बदामलगायतका विभिन्न गेडागुडी भुटेर बनाइएको मन्दिरको आकृति ।
तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस
#Nepalgyan#news#kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया