Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट

भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान


भक्तपुर– भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ। नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिक साधारणसभा एवम् चेम्बर दिवस ०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो।

समारोहमा प्रमुख अतिथि सभामुख अग्नि सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाइ कदरपत्र प्रदान गरे। संस्थागत विकास तथा उद्यमी व्यवसायीको हक हितार्थ चेम्बर गतिविधिलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएको हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!