Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना निको


१४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै १० वर्ष मुनिका तथा ११ देखि २० वर्ष उमेर समूहका कुनै पनि बालबालिकामा कोरोना संक्रमण देखिएको छैन ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!