अन्नपूर्ण पदमार्गबाट फर्कंदै पर्यटक

केही दिनदेखि वर्षा र मौसमी खराबका कारण मनाङ पुगेका पर्यटक अन्नपूर्ण पदमार्गबाट लमजुङ मस्र्याङ्दी गाउँपालिका हुँदै यस पदमार्गको प्रवेशद्वार बेँसीसहरतर्फ फर्कंदै ।
तस्बिर ः जनक श्रेष्ठ÷रासस
#Nepalgyan#news#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया