Techie IT
  • २ माघ २०८१, बुधबार
Nepal Gyan

बेलिब्रीज जोड्न उत्तरी तातोपार्नी नाका बन्द गरिदै


सिन्धुपाल्चोकमा बाढीले गत असोजमा बगाएको भोटेकोशी वडा २ जोड्न लिपिङ् बेलिब्रीज जडान गर्नका लागि केही दिन उत्तरी नाका बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार नेपाल र चीनका अधिकारीबीच भएको अनौपचारिक छलफल अनुरूप माघ ६ गतेदेखि २५ गतेसम्म नाका बन्द गर्ने  तयारी गरिएको हो । यही माघमा अनुमानित १५देखि २० दिन नाका बन्द हुने समय तालिका बनाइरहेको उनले बताए । चिनिँया ल्होसार पर्व आसपास चीनमा पनि सरकारी बिदा हुन्छ ,त्यति खेर बन्द गर्दा दुवैतर्फ व्यापारमा असर नपर्ने भएकोले त्यही वातावरण हेरेर नाका बन्द गर्ने तयारी हुदैछ, यसबारे चिनिँयासँग महत्वपूर्र्ण र आवश्यक छलफल भइरहेको छ, प्रमुख थापाले भने । २९ जनवरीमा चिनिँया नयाँ वर्ष प्रारम्भ हुन्छ । त्यतिबेला तिब्बती ल्होसार १५ दिन मनाउने चलन छ । त्यही मौका छोपेर नाका बन्द गर्ने नेपाल पक्षले तयारी गरेको छ । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले अहिले हिमपायप राखेर ढुंगामाटोले राखेर लिपिङ् र लार्चामा सडक जोडेर चलाइएको जानकारी दिए । गत असोजमा लिपिङ् खोला र भोेटेकोशीमा बाढीले यहाँ मोटरवेल पुल ,बेलिबीज्र बगाएको थियो,लार्चामा सडक यथावत छ ,लिपिङ् बेलिब्रीज जडान गर्न लागिएको हो, नाका जोड्ने वैकल्पिक सडक नभएकाले स्थलमार्ग बन्द गर्नुबाहेक अरु उपाय छैन्, उनले भने । उनका अनुरुप नेपाली पक्षको तयारी बुझेका चिनिँया कन्टेनर व्यवसायीले ल्होसार पर्व  आसपास सामान क्यारि नगर्न सुचना जारी गर्दै छन् । यसबारे ट्रान्सपोर्र्ट र व्यापारिक केन्द्रलाई सरकारमार्फत निर्देशन गरिसकेको व्यवसायीले बताएका छन् । भूकम्प ,पराकम्पन र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेको बेला ०७३ असार २१ मा भोटेकोसी बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बन्यो । ०७४ सालमा चिनिँया कम्पनीद्धारा निर्मित लार्चा मोटरवेल पुल माथिल्लो पहाडबाट झरेको सुख्खा पहिरोले थुनिएर भोटेकोशी नदीमा बग्यो । त्यस लगत्तै केही समयपछि बेलिब्रीज जडान गरिएको थियो । यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ् बजार जोड्ने लिपिङ् पुल गत असोजमा लिपिङ् खोलामा आएको बाढीले पुरै बगाएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : "mostbet Bono De Bienvenida: Promociones Irresistibles Afin De Nuevos Jugadores – 624, #1 Trusted Online Online Casino In Bangladesh 2023 – 739, 10 Euro Bonus Ohne Einzahlung Slottica Casino Best Casino Bonus Uk – 450, 54 Slottica Gry Bez – 916, Brazil Betting Web Sites: Legal Online Sports Betting In Brazil – 753, Casino Slottica Logowanie Best No Deposit Casino Bonus – 838, Jak Usunac Konto Na Slottica Lucky Cash'N Fruits – 639, Jojobet 2024 Many Characteristics Only In Turkish Sbs" – 529, Mostbet Promotional How To Declare The $1, Five Hundred Bonus In 2024 – 505, Mostbet Reward Code Get Out Of Bed To Be Able To $1, 000 Benefit Bets – 370, Mostbet Site For Gambling Players In India – 107, Premier League Predictions & Best Bets: Stansted United And Gatwick City Both To Be Able To Lose? Football News – 608, Slottica 10 Euro Bonus Live Casino Blackjack – 158, Slottica 10€ Karty Bankowe – 134, Slottica 121 Przez Cil Master – 953, Slottica 4 Zainstaluj Nagrody Każdego Dnia – 803, Slottica 72 Przygotowaliśmy Dla – 67, Slottica Apk Best Baccarat Casino Online – 557, Slottica Bonus Bez Depozytu 2023 Flat Office 101 Aglantzia – 462, Slottica Casino 50 Free Spins Best Casino Online Nj – 539, Slottica Casino Online Strona Kasyna – 749, Slottica Casino Play Live Dealer Casino Canada – 737, Slottica Darmowe Spiny Live Casino Game – 401, Slottica Freispiele Gry Dostępne – 318, Slottica No Deposit Bonus Codes Dos Slots Mais – 909, Slottica No Deposit Bonus Live Casino Online – 661, Slottica Opiniones Best Live Casino Sites – 41, Slottica Pl Podłącz Bota Telegram – 265, Slottica Site Do Apostas Confiável Com Bónus Exclusivos – 697, Slottica Ua Best Online Casino Pay By Phone Bill – 170, Slottica Ua Graj Demo Fruit – 897, Slottica Zaloguj Live,Casino Casino – 382, Slottica. Com Otrzymać Bonus – 746, Uefa Western European Championship Betting Suggestions & Predictions 2024 – 732, Uncategorized, Upgraded Mostbet Bonus Code Syracuse: Safeguarded $200 Betting Deal For All Sports Today – 293, खेलकूद, प्रविधी, विविध, समाचार, समाज, स्वास्थ्य, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!