Techie IT
  • ७ वैशाख २०८२, आईतबार
Nepal Gyan

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह


नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताउनुभएको छ ।

नागरिक समाजका अगुवाहरु केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा चोपलाल भुसाल, राजन कुइँकेल, डा अनिलविक्रम कार्की, डा सञ्जीव तिवारी, डा भूपेन्द्र बस्नेत, डा बद्री रिजाललगायत समाजका सदस्यहरुको आइतबार भएको बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण गराएको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, खेलकूद, प्रविधी, भिडियो, राजनीति, समाचार, समाज, स्वास्थ्य, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!