आत्महत्या रोकथाम सचेतना कार्यक्रममा महानगर प्रमुख शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आइतबार राजधानीमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#nepalgyan #Kathmandu Nepal
क्याटेगोरी : समाचार
प्रतिक्रिया