Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

अव्यवस्थित होर्डिङ बोर्ड हटाइँदै


शङ्खरापुर नगरपालिकाभित्र रहेका अव्यवस्थित होर्डिङ बोर्डहरु हटाउँदै नगर प्रहरी । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर नगरपालिकाले बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको हो ।

तस्बिर ः आदित्य दाहाल÷रासस

#Nepalgyan #Kathmandu Nepal


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!