खानेपानीको दुःख

एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी । ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै जाँदा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि सबै भ्याइने उनीहरु बताउँछन् ।
तस्बिरः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया