विषु पर्व मनाउन भारतबाट घर फर्के नेपाली

विषु पर्व अर्थात नयाँ वर्ष २०८१ नजिकिएसँगै सोमबार कैलालीको त्रिनगर सीमा नाकाबाट घर फकिँदै गरेका नेपाली । रोजगारीका लागि भारतका विभिन्न शहरहरु गएकाहरु विषु पर्व नजिकिएसँगै घर फर्किएको उनीहरु बताउँछन् ।
तस्बिर ः तिलकराज ओझा
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया