नागरिकताको आधारमा प्रतिव्यक्ति पाँच पोका नुन

मुगुको सदरमुकाममा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसनको शाखाबाट नागरिकताका आधारमा प्रतिव्यक्ति ५ पोका आयोडिन युक्त नुन बिक्री हुँदै ।
तस्बिर ः हेमन्त केसी
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया