द्वन्दकालमा ध्वस्त भएको प्रहरी चौकी

दाङको गढवा गाउँपालिका–८ कोइलाबासस्थित नेपाल–भारत सिमानामा रहेको द्वन्दकालमा ध्वस्त गराइएको सीमा सुरक्षा प्रहरी कार्यालयको भवन । हाल कोइलाबासमै रहेको एक संस्थाको भवनमा बसेर नेपाल प्रहरीले सीमा सुरक्षा दिँदै आएको छ ।
तस्बिरः कुलदीप न्यौपाने
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया